लोकतन्त्रबाट हामीले के पायौं_

लोकतन्त्रबाट हामीले के पायौं?

लोकतन्त्र आएपछी हामीले के पायौं? आज वैशाख ११ गते ‘लोकतन्त्र दिवस’ मनाइरहँदा तपाइँ हाम्रो मनमा यो प्रश्न पक्कै आएको होला। त्यसैले, आज यही बारेमा लेख्दै छु। २०६३ बैशाख ११ गते पुर्वराजा ज्ञानेन्द्र शाहको तानाशाही शासन ढालेर ल्याएको लोकतन्त्रका मुख्य उपलब्धीहरूको बारेमा चर्चा गरौँ। १) गणतन्त्र एउटै परिवारको दासको रुपमा आम Read more…

गणतन्त्र नेपाल बन्ने अवस्था पुर्व राजा ज्ञानेन्द्रले नै बनाएका थिए!

गणतन्त्र नेपाल बन्ने अवस्था पुर्व राजा ज्ञानेन्द्रले नै बनाएका थिए!

ईन्डियामा प्रचण्ड पक्षधर नेताहरुलाई छानीछानी समातिएको तर बाबुराम पक्षधरहरुलाई नछोएको, वैद्य लगायत आफु पक्षधर महत्वपुर्ण नेता समातिएको अनि आफू समेत मुस्किलले जोगिएको, अनि बाबुराम भट्टराइलेले पोल्युटब्युरो बैठकमा झण्डैझण्डै अल्पमतमा पारेर आफ्नो नेतृत्व नै धरापमा पारेपछी प्रचण्डले बुझे, ‘यी इन्डियनले हामीलाई खेलाउँदै छन्। यता बसेर धर छैन।’ र उनले निर्णय गरे ‘बरु Read more…

Danger of radicalism

कोरोना भन्दा खतरनाक कट्टरपन्थको भाइरस फैलिंदै छ, सचेत बनौं

नेपालको मुलत: तराईमा बस्ने मुस्लिम समुदाय चरम गरिबी तथा अशिक्षाबाट गुज्रिरहेका छन्। जहाँ गरिबी र अशिक्षा हुन्छ त्यहाँ रुढीबादी सामाजिक व्यवस्था कट्टर बनेको हुन्छ। यस्तो समस्या उस्तै सामाजिक-आर्थिक अवस्थाबाट गुज्रिएका अन्य समुदायमा पनि देख्न सकिन्छ। तर भारतमा गहिरो रुपमा रहेको मुस्लिम विरोधी भावना नेपालको सिमावर्ती क्षेत्रमा फैलिन थालेसँगै नेपालका मुस्लिम Read more…

Rose bushes

प्रिय, तिम्रो वृक्षको जरा अनि काँडा बन्न चाहन्छु

प्रिय, तिम्रो जन्मदिनमा तिम्रो लागि एउटा पत्र कोर्दै छु। आशा छ, तिमीले पढ्ने छौ अनि मनन गर्ने छौ। प्रेम र गुलाफको फूललाई निक्कै धेरै जोडेर हेरिन्छ है। प्रेम दर्शाउँदै गुलाफको फूलको आदान प्रदान गरिन्छ। प्रेमिल जोडीको लागि गुलाफको फूल निक्कै महत्वपुर्ण रहँदै आएको छ। फूलाफको फूललाई जोडेर धेरै साहित्य लेखिएका Read more…

man woman

स्वतन्त्रता, अस्तित्व, आत्मसम्मान! संदर्भ – महिला र पुरुष

स्वतन्त्रता, अस्तित्व, आत्मसम्मान! यी शब्द हामी धेरैलाई निक्कै प्रिय लाग्ने शब्द हुन्। अझ ‘मेरो स्वतन्त्रता!’, ‘मेरो अस्तित्व!’ अनि ‘मेरो आत्मसम्मान!’, यी शब्दहरू हाम्रा  जीवनका विभिन्न मोडहरूमा हाम्रो मनमा निक्कै धेरै उथलपुथल बीच सहयात्रा गरेका शब्दहरु नै हुन्। होइन र? आज अन्तरराष्ट्रीय महिला दिवस हो। यहि अवशरमा नै यी शब्दहरूमा मन Read more…

Kathmandu Durbar Square

पुर्वीय सभ्यता रुढीवादी तथा एकात्मकवादी नै हो त?

हिन्दु के हो? सभ्यता वा धर्म? के हाम्रो पुर्वीय सभ्यता रुढीवादी तथा एकात्मकवादी हो त? हिमालय देखि इन्दुसागर (Indian Ocean) सम्मको भुभागको सभ्यतालाई हिन्दु सभ्यताको रुपमा चिन्ने एक व्याख्या छ। त्यस्तै हिजोआज हिन्दु भनेको वैदिक सनातन धर्म मात्र हो भन्ने तरिकाले साँघुरो व्याख्या पनि गर्न थालिएको छ। वेदलाई सबै तर्कको Read more…

शान्ति र सुरक्षा विधेयकले अभिव्यक्ती स्वतन्त्रताको हनन गर्छ त?

शान्ति र सुरक्षा विधेयकले अभिव्यक्ती स्वतन्त्रताको हनन गर्छ त?

संसदमा रहेको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अभिव्यक्ती स्वतन्त्रतालाई नियन्त्रण गर्न सक्छ त? दफा १३को उपदफा ३ को दुरुपयोग गरेर सरकारले राजनीतिक भेला तथा कार्यक्रमलाई नियन्त्रण गर्न सक्ने भनि विरोध गरिएको छ। उपदफा ३ कै आधारमा राजनीतिक प्रतिसोध वा अधिनायकवादी चरित्र देखाउँदै सरकारले प्र.जि.अ मार्फत Read more…