Induction cooker

नेपाली भान्सा एलपी ग्यासबाट विद्युतीय चुलोमा प्रवेश गर्न के-के गर्नु पर्ला?

२०१५मा भारतले नेपाललाई नाकाबन्दी गरेको बेलामा नेपालमा पेत्रिलियम पदार्थको मूल्य चुलिएको थियो। उक्त समयमा नेपाली समाजले पेट्रिलियम पदार्थको प्रयोगबाट विद्युतीय युगमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको थियो। शहरी क्षेत्रका केही भान्साले इण्डक्सन चुलोलाई प्रवेश दिएपनि नेपाली भान्साले एलपी ग्यासलाई विस्थापित गर्ने दिशामा हालसम्म खासै ठुलो प्रगति देखिएको छैन। हालै मात्र नेपाली Read more…